काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेड र पोखरास्थित होटल अडामबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतापश्चात् ग्राहकहरुले होटल अडाम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। उक्त छुटको उपयोग गर्न […]