काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई पोखरास्थित होटल एडमले २० प्रतिशत छुट दिने भएको छ । बैंक र होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।यो सम्झौता पश्चात् ग्राहकहरुले होटल एडममा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ […]