काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्री शर्माले चुहिएको विषयलाई गम्भीर रूपमा लिन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् ।
मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह नगरेको उन…