शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कतारको नयाँ प्रधानमन्त्री घोषित भएका छन्।
पू प्रधानमन्त्री तथा गृह मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलअजीज अल थानीले पेश गरेको राजीनामा अमीर शेख तमीम...
तीन दिने भ्रमणको लागि नेपाल आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।
काठमाडौं : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्।
उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्।
काठमाण्डाै – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउनुभएकाे छ । तीन दिने भ्रमणका लागि उहाँ आज शनिवार काठमाण्डाै आइपुग्नुभएकाे हाे ।
राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त अरब इमिरेट्सका नवनियुक्त राष्ट्रपति शेख मोहम्मद बिन जाइद अल नयानलाई बधाई ज्ञापन गरेका छन्। शेख मोहम्मद संयुक्त अरब इमिरेट्सकाे नयाँ राष्ट्रपति चयन भएकाेमा उनले बधाई दिएका हुन्। नयाँ राष्ट्रपति शेख मोहम्मदको कार्यकालमा पनि चीन र संयुक्त अरब इमिरेट्सका बीचको सम्बन्ध थप सुमधुर र सुदृढ रहने सो सन्देशमा राष्ट्रपति सिले बताएका […]
एजेन्सी । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएका छन् । पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायदसन् २०१४ बाट सौतेनी दाइको नाममा युएईको वास्तविक कार्यकारी अधिकार अभ्यास गर्दै आइरहेका छन् । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति तथा अबुधाबीका राजा (अमिर) शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको थियो […]
संयुक्त अरब एमिरेट्स (यूएई) का नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन हुनुभएको छ । यूएईका राष्ट्रपति तथा अबुधाबीका राजा शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएपछि उहाँका सौतेनी भाइ नयाँ राष्ट्रपति चयन हुनुभएकाे एएफपीले जनाएको छ ।
खलिफा बिन जायदको हिजो शुक्रवार निधन भएकोमा यूएईको सङ्घीय सर्वोच्च परिषद्ले आज शनिवार शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो । खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएपछि शेख मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका ...
एजेन्सी, २८ भदौ। कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा छन् । उनी अफगानिस्तानको राजधानी कबुल पुगेको जनाइएको छ। तालिवानले अफगानिस्तान कब्जा गरेपछि विदेशी प्रतिनिधिमण्डलको भ्रमण पहिलो पटक रहेको जनाइएको छ । तालिवानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको उल्लेख छ ।-Photo: Agency