शेख मोहम्मद युएईको नयाँ राष्ट्रपतिमा नियुक्त

एजेन्सी । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएका छन् । पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायदसन् २०१४ बाट सौतेनी दाइको नाममा युएईको वास्तविक कार्यकारी अधिकार अभ्यास गर्दै आइरहेका छन् । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति तथा अबुधाबीका राजा (अमिर) शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको थियो […]

सम्बन्धित सामग्री

यूएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद चयन

संयुक्त अरब एमिरेट्स (यूएई) का नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन हुनुभएको छ । यूएईका राष्ट्रपति तथा अबुधाबीका राजा शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएपछि उहाँका सौतेनी भाइ नयाँ राष्ट्रपति चयन हुनुभएकाे एएफपीले जनाएको छ ।  खलिफा बिन जायदको हिजो शुक्रवार निधन भएकोमा यूएईको सङ्घीय सर्वोच्च परिषद्ले आज शनिवार शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो । खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएपछि शेख मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका ...

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।