वैशाख २३ गते संघीय संसद् बैठक बस्ने

वैशाख २३ गते संघीय संसद्को बैठक बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सो मितिमा आह्वान गरेकी हुन्। संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको बताइएको छ। यसअघि गत फागुन २१ गते पहिलो संघीय संसद्को बैठक बसेको थियो।

सम्बन्धित सामग्री

‘खोचे’ थाप्दै ओली

काठमाडौं, असार २५ । प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् बैठक सुचारु गर्ने समझदारी गरे। तीन […]

निर्धारित समयमा सुरु भएन संसद् बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक निर्धारित समयमा आज पनि सुरू हुन सकेन। अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म सुचारू हुन सकेको छैन। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दलहरूबीच छलफल जारी रहेकाले केही बेरमा बैठक सुचारू हुने बताए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। शुक्रबार पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा नेकपा एमालेले सदन चल्न दिएको

संसद् बैठक भोलि बस्दै

काठमाडौं, १७ माघ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार […]

तस्बिरमा हेर्नूहाेस् संसद् बैठक

काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक जारी छ। बैठक मंगलबार दिउँसाे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे। आजकाे प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदैछन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज विश्वासकाे मत लिन लागेका हुन्। सरकार गठनका क्रममा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी(जसपा)ले पनि […]

संसद् बैठक दिउँसो १ बजेलाई सर्‍यो

काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा सारिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

आज संसद् बैठक बस्दै

आज संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्न लागेको हो।

संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद् बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस्तो छ आजको संसद् बैठकको कार्यसूची !

संसद् बैठक बस्दै, आजबाट एमसीसीमाथि छलफल

काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो […]

सभामुख सापकोटाद्वारा संसद् बैठक हलको निरीक्षण

काठमाडौँ, २७ मङ्सिरः सभामुख अग्निप्ररसाद सापकोटा भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको तयारीबारे सोमबार संसद बैठक हल निरीक्षण गर्दैै ।-तस्बिर : रत्न श्रेष्ठ-रासस