पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन र लेखनाथ आसपासका ठाउँहरूमा सेवासुविधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । क्लासिक टेकले कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुकुलो भएदेखि नै सेवा र आउटलेट विस्तारलाई तीव्र पारेको छ । कम्पनीले ७४ वटा...