रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई राप्रपाका बोहोराले उछिने

राप्रपाका बोहोराले ४ हजार ४७० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका गृहमन्त्री खाँणले ४ हजार ११९ मत पाएका छन् ।

सम्बन्धित सामग्री

रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित्

काठमाडौं, १० मंसिर । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित् भएको छ । सो क्षेत्रमा राप्रपाका दीपक बोहोराको जित सु्निश्चित् भएको छ । २५०० मतगणना हुन बाँकी रहँदा बोहोराले २८०० को अग्रता बनाएका छन् । सो क्षेत्रमा सुरुवातदेखि नै खाँण र बोहोराको कडा टक्कर देखिएको थियो ।

रुपन्देही–३ मा गृहमन्त्री खाँण निरन्तर पछाडि

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर पछि परेका छन् ।

रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता

काठमाडौं – नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् । खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् । खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् […]

रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै

७ मंसिर, काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् । रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार […]

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई उछिन्दै दीपक बोहोरा अगाडि

रुपन्देही– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोराले कांग्रेस उम्मेदवार बालकृष्ण खाणलाई उछिनेका छन्। १० हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार १७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार  तथा गृहमन्त्री खाँणले ३९१९ मत ल्याएका छन्।बोहोरालाई नेकपा एमालेले समर्थन गरेको छ भने खाँणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्तिको समर्थन छ ।

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

६ मंसिर, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत […]

रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार […]

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा […]

रुपन्देही ३ बाट गृहमन्त्री खाँणको नाम एकल सिफारिस

नेपाली कांग्रेसले रुपन्देही ३ बाट गृहमन्त्री बालकृष्ण खाँणको नाम एकल सिफारिस गरेको छ ।