वीरगन्ज-प्रधामन्त्री शेरबहादुर देउवाले सरकारको मुख्य प्राथमिकता विकास र आर्थिक समृद्धि भएको बताएका छन् । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक विकासलाई तीव्रता दिन चाहेको र निजी क्षेत्रमैत्री नीति तथा कानुन बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन प्रयत्नशील रहेको उनले बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ राष्ट्रिय महिला उद्यमी सम्मेलनको […]