११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण

चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।