काठमाडौं– राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको मनोनयन हो । राप्रपाले मनोनयन गरेको सदस्यमा दीपक बोहरा (रुपन्देही), हरिबहादुर बस्नेत (उदयपुर), नवराज सुवेदी (रामेछाप), बालाराम घर्ती मगर […]