सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्न राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। मिथिला संस्कृति समाज, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उनले सीतालाई आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए। ‘मुलुकको सामाजिक, सांस्कृतिक रुपमा एउटा नयाँ […]

सम्बन्धित सामग्री

सांस्कृतिक सद्भाव कायम गर्न राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उहाँले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताउनुभयो । “मुलुकको सामाजिक, सांस्कृतिक रुपमा …

ठोरीको सीता गुफामा राम मूर्तिको शिलान्यास

८ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–२ स्थित ऐतिहासिक सीता गुफा परिसरमा मर्यादा पुरुषोत्तम भगवान रामको मूर्ति राखिने भएको छ । बुधवार गुफा परिसरमा राम जन्मोत्सव कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले राम मूर्तिको शिलान्यास …