काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारै उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।
आफ्नो नियुक्तिका सम्बन्धमा विरोध भएको तथा विभिन्न आरोपहरू लगाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् ।
मन्त्री बनेको दुई दिनमै राजीनामा दिनुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा...