माओवादी बैठक शनिबारसम्म लम्बियो, प्रचण्डले लिखित निर्णय प्रस्तुत गर्ने

काठमाडौँ: नेकपा माओवादी केन्द्रको सचिवालयको बिस्तारित बैठक शनिबारसम्म लम्बिएको छ। सोमबारदेखि तीन दिनका लागि भनेर सुरु भएको बैठक शुक्रबार पाँचौँ दिन पनि टुंगिन सकेन। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। शुक्रबारको बैठकमा नेताहरू नारायण...

सम्बन्धित सामग्री

माओवादी बैठक: १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावक...

माओवादी बैठक: १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावक...

रातोपाटी ब्रिफिङ : माओवादी बैठकदेखि निगममा निजी क्षेत्र घुसाउने चलखेलसम्म

आज मिति २०७९ साल असार महिनाको २३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–१. माओवादी बैठक सम्पन्नस्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । माओवादीले स्थायी कमिटी ४१ जनाको गठन गरेको छ । यस्तै  पोलिटब्युरो १५६ जनाको बनाइएको छ । माओवादीले पदाधिकारीको भने टुंगो लगाउन सकेन ।अध्यक्ष प्रचण्डले २–४ दिन थप होमवर्क गर्नुपर्ने भएकाले यो बैठकबाट पदाधिकारीको टुं

पदाधिकारी छान्न माओवादी बैठक सानेपाको हेरिटेज गार्डेनमा बस्ने

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो । पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् । प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थ

माओवादी बैठक : एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब

माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् ।विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरे । केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताए । बैठकमा बोल्ने नेताहरूले भने,‘ एमसीसीबारे व्याख्या गरेर आउनुपर्‍यो ।शनिबारको बैठकमा प्रचण्डले एमसीसीबारे पार

रातोपाटी ब्रिफिङ : रावल फकाउँदै नेपाल, नेपाल फकाउँदै ओली

आज २०७८ साउन ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने एमालेको निर्णय, माओवादी बैठक ः गठबन्धनका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदललाई निर्देशन, स्पष्टीकरण सोधेर पार्टी एकतामा भाँजो हाल्न खोजिएको माधव नेपाल पक्षको निष्कर्ष, प्रधानमन्त्री देउवासँग महन्थ ठाकुर र विप्लवको छुट्टाछुट्टै भेट, राजीनामा दिएका रावललाई मनाउन पहल गर्दै