सिओमद्वारा पाँच लाखको खेल सामाग्री प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालिलाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । एपीएमको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो । सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच […]

सम्बन्धित सामग्री

साग स्वर्णधारी दाजुभाइको पहलमा कोटेश्वर डोजाङलाई २० लाखको सामाग्री

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र नीराजन श्रेष्ठको पहलमा कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप बिहीबार खेल सामाग्री प्रदान गरिएको छ ।