विराटनगरको उखुम गर्मीमा दैनिक अघोषित लोडसेडिङ !

विराटनगर । विराटनगरका अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयले अनलाइनबाटै परीक्षा पनि लिइरहेका छन् । सरकारी विद्यालय र कलेजहरूले पनि अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेका छन् । तर विराटनगरमा दैनिक विद्युत कटौती हुने क्रम बढेसँगै विद्यार्थी र सर्वसाधारण मर्कामा परेका छन् ।  पूर्व सूचनाविनै घण्टौसम्म विद्युत काटिने...

सम्बन्धित सामग्री

गर्मीमा अघोषित लोडसेडिङले हैरानी

नेपालगन्जमा पछिल्ला दुई दिनयता दैनिक तापक्रम बढ्दो छ। ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको गर्मी समयमा अघोषित लोडसेडिङ हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

गर्मीमा अघोषित लोडसेडिङले हैरानी

नेपालगन्जमा पछिल्ला दुई दिनयता दैनिक तापक्रम बढ्दो छ। ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको गर्मी समयमा अघोषित लोडसेडिङ हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’तर, वि

डोटीमा अघोषित लोडसेडिङ

डोटी – केही दिनदेखि डोटीमा लोडसेडिङ सुरु भएको छ । लोडसेडिङमुक्त क्षेत्र रहेको भन्दै नेता र विद्युतका कर्मचारीले भनिरहे पनि डोटीलगायत ७ प्रदेशका अन्य विभिन्न जिल्लाहरुमा दैनिक लोडसेडिङ भइरहेको छ । चर्को गर्मीमा लोडसेडिङ हुन थालेपछि दिपायल तथा सिलगढीवासीको दैनिकी कष्टकर बन्न थालेको छ । डोटीमा क्षमताभन्दा बढी विद्युत...