वामदेव गौतमको प्रधानमन्त्री बन्ने आकंक्षा कसैसामु लुकेको छैन। २०७४ सालमा बर्दियाबाट चुनाव जितेको भए के हुन्थ्यो भन्न सकिन्न। त्यसैले उनकै शब्द सापटी लिने हो भने - चलखेल गरेर आफ्नैले हराइदिए। संसदको यात्रा रोकिएपछि उनको राष्ट्रिय राजनीतिको सिनबाट उनी करिबकरिब आउट भए।
भावी प्रधानमन्त्रीका रुपमा मैदानमा बलियो दावेदारीसहित उत्रेको भए