परराष्ट्रमन्त्री डा.नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरेका छन् । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जाप