काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशमा उपराष्ट्रपति आवश्यक नरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपराष्ट्रपतिको पदले देशको खर्च मात्र बढाएको बताए ।
‘हाम्रो पार्टीले निर्वाचनताका वाचापत्रमा लेखेको थियो, हामी यो व्यवस्था चाहन्छौँ भनेर । अहिलेको संवैधानिक व्यवस्था हामी...