काठमाडौं : सलमान खान जेल परेपछि नेपालमा पूर्व निर्धारित 'द बङ्ग' टूर इभेन्ट के हुन्छ भन्ने सबैको चासोको विषय बनेको थियो। आज सलमान खान धरौटीमा रिहा भएपछि उनको टुँडिखेलमा हुने भनिएको कार्यक्रम पुर्ववत् हुने सम्भावना पनि रह्यो।
यसैबीच, रोचक पक्ष के रह्यो भने सलमान खान जेल पर्दा 'द बङ्ग'