‘अस्थिर’ लेखेपछि भड्किए प्रधानमन्त्री: प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफूलाई ‘अस्थिर चरित्र’ को व्यक्ति भनेर टिप्पणी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि पोखेका छन्।
काठमाडौं, ८ जेठ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड नभएको भए देशमा जनयुद्ध सम्भव हुने थिएन भन्ने दाबी गरेका छन् । हिजो (आइतबार) काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि प्रचण्डलाई माओवादीजस्तो भएर काम गर्न सुझाव दिए । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् । दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको उनले बताएका हुन् । यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने प्रचण्डको जिकिर छ ।नेपाल समाजवादी पार्टीद्वारा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘केही महिनादेखि बाबुर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध लड्ने र नलड्ने बीचमा अन्तरविरोध देखिएको टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले जनयुद्ध लड्ने नलड्नेमा विभेद गर्न नहुने बताएका हुन् । ‘जनयुद्ध नलड्ने र लड्नेबारे अन्तरविरोध देखिएका छन् । जनयुद्ध नलड्नेहरु पितल होइनन् । जनयुद्ध लड्नेहरुचाहिँ सुन नै होइनन्’ प्रचण्डले भने, ‘जनयुद्ध गर्नेचाहिँ अहंकारी छन् भन्नेहरु छन् । जनयुद्ध नलड्नेहरु हामी पो वैचारिक भन्नेहरु छन् ।&rsquo
काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औं जनयुद्ध दिवस मनाउन आज जनकपुरधाम जाने भएका छन् । मधेस सहिद प्रतिष्ठानले जनकपुरको कभर्डहलमा मध्याह्न १ बजे आयोजना गर्ने जनयुद्ध दिवस विशेष कार्यक्रममा सहभागी हुन प्रचण्ड जनकपुधाम लागेका हुन् । जनयुद्ध दिवसको अवसर पारेर आज मधेस प्रदेशमा पहिलो पटक सार्वजनिक बिदासमेत दिइएको […]
काठमाडौं । राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड जनकपुर […]
The post मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औँ जनयुद्ध दिवस मनाउन आज (आइतबार) जनकपुरधाम जाने भएका छन् । प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र जनकपुरधामस्थित मधेस भवनको कभर्ड हलमा मध्याह्न १ बजे जनयुद्ध दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड जनकपुरधाम जान लागेका हुन् । कार्यक्रमको […]
काठमाडौँ – राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन् । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन् । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष […]
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु नयाँ ढंगको ‘जनयुद्ध’ गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको ‘जनयुद्ध’ गर्न तयार रहेको बताए । उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने […]
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभाजित माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको बताए । प्रचण्डले आफूहरू फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेको […]
The post विभाजित माओवादीहरू एक भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आयाे : प्रचण्ड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.