राष्ट्रियसभाका सांसदहरूको गुनासो : हाम्रो हैसियत वडा सदस्य जति पनि भएन

काठमाडौं : राष्ट्रियसभाका सांसदले आफूहरू मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन्। राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बिहीबार उनीहरूले राष्ट्रियसभा सदस्यको राज्यले दिएको र स्वयं व्यक्तिगत रुपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन्।उनीहरूले पार्टीभित्र प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे। उनीहरूले राष्ट्रियसभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न

सम्बन्धित सामग्री