काठमाडौँ- कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मुहूर्त भएको छ । यही २२ गतेबाट फिल्म छायांकनमा जाने भनिएता पनि स्थानीय तहको निर्वाचन पश्चात मात्र फिल्म छायांकनमा जाने भएको छ । स्वयम्भुस्थित हारती माताको मन्दिरमा मुहूर्त गर्दै फिल्मको एक दृश्यको छायांकन समेत गरिएको छ । ‘फिल्मलाई चुनाव पश्चात नै छायांकन लाने तयारी गरेका […]