काठमाडौं । दुई वर्ष अघि छायाँकनको तयारी भएर पनि रोकिएको नेपाली चलचित्र ‘के घर के डेरा’ अब छायाँकन हुने भएको छ । यो चलचित्रको निर्देशक परिवर्तन गरेर छायांकनको तयारी गरिएको हो । यस अघि यो चलचित्रको निर्देशकमा सुब्रतराज आचार्य थिए । तर अहिले उनलाई हटाएर यो फिल्मको निर्देशकमा दीपेन्द्र के खनाललाई अनुबन्धित गरिएको छ । […]
The post निर्देशक परिवर्तन गर्दै अघि बढ्यो के घर के डेरा appeared first on राजधानी राष्ट्रिय दैनिक.