शान्ति मिसनमा खटिएको नेपाली सेनाद्वारा सेन्ट्रल अफ्रिकामा विद्यालय पुनःनिर्माण

काठमाडौँ- संयुक्त राष्ट्र संघको मिनुस्का मिसनका लागि सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएको नेपाली शान्ति सेनाले विद्यालय पुनःनिर्माण गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको छ। उक्त मिसनमा तैनाथ रणशेर गण एचआरपीबी सातौं डफ्पाले सिभिल अफेयर्ससँगको सहकार्यमा एटोङ्गो इलाकामा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण गरेको हो। पुनःनिर्माण गरिएको विद्यालय नेपाली सेनाले यही कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको थियो। […]

सम्बन्धित सामग्री

म्याग्दीकाे भम्किलीमा अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ ।  विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गरेर जनसहभागीतामूलक विकासको नमुना प्रस्तुत गरेका छन् । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान शुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलम...

चन्दा उठाएर विद्यालय पुनःनिर्माण

म्याग्दी- रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।  विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवास...

चन्दा उठाएर विद्यालय पुनःनिर्माण

म्याग्दी- रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।  विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवास...

विद्यालय पुनःनिर्माण नभएपछि आठ वर्षदेखि टहरामा कक्षा

दोलखाको जिरीलगायत आसपासको केही क्षेत्रलाई मध्यनजर गरी विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका कारण पूर्ण रुपमा क्षति भयो । विद्यालयका भौतिक संरचना पुनः प्रयोग गर्न नमिल्ने गरी भूकम्पले क्षति गरेपछि हालसम्म विद्यालयको भौतिक संरचाना निर्माण हुन नसक्दा विगत आठ वर्षदेखि जस्ताको अस्थायी सिकाइ केन्द्रमा कक्षा …

विद्यालय पुनःनिर्माण हुन सकेन

खलङ्गा, ३ माघः गत कात्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण आएको बाढीले बगरमा परिणत भएको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति माध्यमिक विद्यालय । विद्यालय अझै पुनर्निर्माण हुनसकेको छैन ।-तस्बिर : विजय रावत

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गर्दै सो कुराको जानकारी दिएका हुन् ।मन्त्री पौडेललाई बुझाइएको विवरणमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५६४, निर्माण व्यवसा

७ हजार ५५३ विद्यालय पुनःनिर्माण

सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।शिक्षा पत्रकार सञ्जाल, नेपालले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पु...

भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका ७ हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । शिक्षा पत्रकार सञ्जाल, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको र बाँकी […]

एक सय तेह्र विद्यालय पुनःनिर्माण

गोरखा, भदौ १४ गते । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार...

ललितपुरका विद्यालय पुनःनिर्माण तीव्र

राधा चालिसे   ललितपुर, भदौ ११ गते । भूकम्पका कारण क्षतिग्रस्त ललितपुरका सरकारी विद्यालयका ९१ वटा कक्षाकोठा आगामी मङ्सिर महिनासम्म...