शिक्षामन्त्री पौडेल भन्छन्- शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रूपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताएका छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), राष्ट्रसंघीय बालकोष (युनिसेफ) र थाइल्याण्ड सरकारको आयोजनामा बैंककमा जारी एसिया प्रशान्त क्षेत्रका शिक्षामन्त्रीहरूको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री […]

सम्बन्धित सामग्री

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रूप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।   ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दा’ विषयक छलफल समेत राखिएको सो समारोहमा शिक्षाकर्मीहरूले संघीय शिक्षा ऐन किन नआएको भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पौडेलले शिक्षासम्बन्धी ६ वटा ऐनलाई अघि बढाइएको […]

शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र थाइल्याण्ड सरकारको आयोजनामा बैंककमा जारी एसिया प्रशान्त क्षेत्रका शिक्षामन्त्रीहरुको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री […]

माफियाबाट राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

काठमाडौं, पुस २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाबाट राज्य नडराउने बताउनु भएको छ । चिकित्सा शिक्षाका विद्यार्थीमाथि भएको अनियमितता बारे राजनीतिक दलका विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की वा दबाव सरकारलाई मान्य नहुने बताउनुभयो । कानूनसम्मत काम नगरी विद्यार्थीबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही हुने उहाँको […]

मेडिकल माफियाहरुसँग राज्य डराउँदैन: शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन् । उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरुबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने […]

माफियाहरुसँग सरकार डराउँदैनः शिक्षामन्त्री पौडेल

चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाब सरकारलाई मान्य नहुने बताएका हुन्। उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरुबाट जथाभावी शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने बताए।

शिक्षा क्षेत्रको समस्या सुल्झाउँदै जानुपर्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीसँग बुधबारको भेटमा उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासंघबाट संयुक्त रूपमा छलफल गर्दा उपयुक्त हुने धारणा राखे  । उनले शिक्षाको व…