काठमाडौं, पुस २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाबाट राज्य नडराउने बताउनु भएको छ । चिकित्सा शिक्षाका विद्यार्थीमाथि भएको अनियमितता बारे राजनीतिक दलका विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की वा दबाव सरकारलाई मान्य नहुने बताउनुभयो । कानूनसम्मत काम नगरी विद्यार्थीबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही हुने उहाँको […]