बागी बनेरै विजयी

माओवादी केन्द्रका रोल्पाली नेता दीपेन्द्रकुमार पुन प्रदेशसभा चुनावमा आफूले टिकट पाउनेमा ढुक्क थिए । रोल्पा प्रदेशसभा २ बाट नाम सिफारिसमा परेकाले उनी निर्वाचनको तयारीमा थिए । मनोनयन दर्ताका बेला कांग्रेस नेता अमरसिंह पुनलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी पाए ।

सम्बन्धित सामग्री

मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने […]

रोल्पाको प्रदेश सभा (ख) मा बागी उम्मेदवार पुन विजयी

रोल्पा – रोल्पाको प्रदेश सभा (ख) मा गठबन्धनका विरुद्ध बागी उम्मेदवार माओवादीका पूर्व नेता दीपेन्द्र कुमार पुन विजयी हुनुभएको छ । उहाँले १४ हजार ९ सय २७ मतका साथ विजयी हासिल गर्दा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका अमर सिंह पुनले १० हजार ४०६ प्राप्त गर्नुभयो । यस्तै एमालेका प्रेम घर्तीले ८ हजार ८०३ मत प्राप्त गर्नुभएको छ । गठबन्धन विरुद्ध बागी हाल्नुभएको पुन यस अघि पनि यही क्षेत्रमा निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट टिकट नपाएपछि माओवादीको पोलिट ब्युरो सदस्य तथा रोल्पा इन्चार्जबाट राजीनामा दिएर उहाँ बागी उम्मेद...

दैलेख समन्वयमा बागी उम्मेदवार विजयी

दैलेखको जिल्ला समन्वय समितिको चुनावमा बागी उम्मेदवार नमराज शाही विजयी भएका छन्। शाही नेपाली काँग्रेसको आधिकारिक उम्मेवार दुर्गा श्रेष्ठको विरुद्ध बागी उम्मेदवारी दिएका थिए।...

जिसस दैलेखकाे प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।  सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।  कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखम...

जनकपुरमा सधैँ बागी हावी

०४९ मा कांग्रेसका बागी वृशेषचन्द्र, ०५४ मा बजरंग र ०७९ मा मनोजकुमार मेयरमा विजयी, ०७४ मा भने राजपाका लालकिशोर विजयी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् ।...

धादिङको नीलकण्ठ–३ मा काँग्रेसका बागी उम्मेदवार विजयी

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसका बागी उम्मेदवार विजयी भएका छन् । काँग्रेसले गोपीकृष्ण भण्डारीलाई वडा अध्यक्षको टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ फराकिलो मतान्तरले विजयी भएका हुन् । काँग्रेसबाट आधिकारिक उम्मेदवारी दिएका गोपीकृष्ण भण्डारीले ६२९ मत प्राप्त गर्दा स्वतन्त्रको हैसियतमा गुलाफको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका श्रेष्ठले १ हजार ३३९ मत प्राप्त गरी विजयी भएका हुन् । मुख्य बजारक्षेत्रसमेत समेटिएको वडा नम्बर ३ मा ३३४ मत ल्याएर

सिरहा नगरपालिका-२१ मा कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी

सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका छन् । स्वतन्त्र...

गोदावरी-११ कांग्रेसका बागी उम्मेदवार विजयी

कैलालीको गोदावरी नगरपालिका–११ मा नेपाली कांग्रेसले टिकट नदिएको भन्दै वडाध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेमसिंह बडैला भारी मतले विजयी भएका छन् ।

बुटवल–१ को अध्यक्षमा कांग्रेसका बागी विजयी, सदस्यमा सबै कांग्रेस

बुटवल – बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। बस्नेतले ६३६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन्। अरू सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। […]

रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओल