तालिवान 'सकारात्मक मनस्थिति' लिएर आएको भनेपछि अफ्रिदीको आलोचना

पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीले अफगानिस्तान नियन्त्रणमा लिएको तालिवान सकारात्मक मनस्थिति लिएर आएको बताएका छन्। पाकिस्तानले तालिवानको आगमनलाई सकारात्मक रुपमा लिइरहँदा पूर्व कप्तान अफ्रिदीले पनि उनीहरु सकारात्मक मनस्थिति लिएर आएको बताएका हुन्। 'तालिवान सकारात्मक माइन्डफ्रेम लिएर आएका छन्। सकरात्मक पक्षहरु पनि अघि देखिइरहेको छ,' आफ्रिदीले एउटा भिडियोमा भनेका छन्,…

सम्बन्धित सामग्री

भारतमा रहेका अफगानिस्तानका राजदूत फरिद तालिवानप्रति आक्रामक

१ जेठ, काठमाडौं । आफ्नो स्थानमा कादिर शाहलाई नियुक्त गरेपछि भारतमा रहेका अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले तालिवान सरकारको आलोचना गरेका छन । अफगानिस्तानमा तालिवानको शासन आउनुअघि सन् २०२० देखि नै भारतका लागि फरिद राजदूत छन् । तर तालिवान सरकारले गत महिना फरिदलाई काबुल फिर्ता बोलाउँदै ट्रेड काउन्सिलर कादिर शाहलाई कार्यकारी राजदूत बनाउने निर्णय गरेको थियो […]

तालिवान सरकारको चौतर्फी विरोध

एजेन्सी । टर्कीय र साउदी अरेबियाले युनिभर्सिटीमा महिलाहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएकोमा तालिवान प्रशासनको आलोचना गरेका छन्।

अफगानिस्तानमा छात्रालाई पनि विद्यालय जान दिइने

काबुल । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन् । आलोचना, आग्रह र […]

छात्रालाई पनि विद्यालय जान दिने तालिवान सरकारकाे निर्णय

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन् । आलोचना, आग्रह र […]