पाचौं पटक प्रधानमन्त्री हुँदा फेरियो देउवाको बोली व्यवहार

अक्कल कुँवरकाठमाडौं, साउन २४ । कसैले गरेको पूरा कुरा नसुन्ने, झर्किने, सञ्चारमाध्यममा नखुल्ने, सल्लाहमा नचल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव चिन्नेहरु यही निक्र्योलमा पुग्छन् । पाँचौ पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनुभएका देउवामा विगतको छवि दोहोरिएला वा सुधार होला भन्ने आम चासोबीच कांग्रेसका युवा नेताहरु भने उहाँको बानी व्यवहारमा सुधार आएको जिकिर गर्छन । शुक्रबार साँझ पार्टीभित्र बैचारिक […]

सम्बन्धित सामग्री

ब्रेन ड्रेन

भनिन्छ हिजोआज देशबाट धेरै ब्रेन ड्रेन भैराछ । यसलाई रोक्नुपर्छ रे । प्रधानमन्त्री र अन्य नेताहरूले पनि यस्तै भनिराछन् । ब्रेनको अर्थ दिमाग हुन्छ । धेरैजना दिमाग भएकाहरू आफ्ना दिमाग बोकेर अर्को देशमा जान्छन् । यसलाई ‘ब्रेन ड्रेन’ भनिन्छ । यसमा चिन्ताको कुरो यो छ कि यी दिमागको उपयोग देशको हितका लागि भएन रे । तर मलाई त्यस्तो लाग्दैन । किनकि पत्रपत्रिकाहरूका आलेखहरू, टीभीमा हरेक पल कुर्लिरहेका ठूल्ठूला दिमागवालाहरू र अझ सामाजिक सञ्जालका भित्तामा पोखिएका भयंकर भयंकर ब्रेनवालाहरूको पोस्टहरू हेर्दा देशमा दिमागवालाहरूको कुनै कमी चैं छैन है ! हो, नेपालमा धेरै ब्रेन र ब्रेनी छन् । त्यसो त हाम्रा ठूला पदधारी राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, नेताहरूका बोली र व्यवहार आदिबाट पनि स्पष्ट हुन्छ कि ब्रेनका लागि उनीहरू नै काफी छन् । जति ब्रेन अर्थात् दिमाग बाहिर गए पनि देशलाई केही फरक पर्दैन । किनकि, यहाँ ज्ञानको सागर नै जो छ । फेरि देशमा जति बढी ब्रेन ड्रेन बढ्छ, देशमा त्यति रेमिट्यान्स पनि बढ्छ । त्यसैले ब्रेन ड्रेन हुँदा देशलाई फाइदै फाइदा छ त । त्यसमा थप कुरा के छ भने अलि अलि भएका दिमाग पनि बाहिरिएपछि बाँकी सबै हनुमान र अनुमान त हुन् नि । यसबाट देशमा धेरै ठूला ब्रेन भएकाहरूलाई झन् धेरै फाइदा पो छ त । ब्रेन ड्रेन आजको कुरा मात्र हैन । अरनिकोको पालादेखि चलेको चलन न हो । उहिले राणाकालमा ट्रेन चढेर ब्रेन ड्रेन हुन्थ्यो, अहिले जेट चढेर हुन्छ । तर एउटा सानो समस्या के छ भने हाम्रा नगरपालिका, महानगरपालिका, शहरी विकास मन्त्रालयतिर भने ‘ड्रेन’को अर्थ फोहोर भन्ने लाग्छ । डे्रनको सबन्ध ‘गटर’ अर्थात् ‘ढल’ वा ‘नाली’सँग छ । त्यसैले त चिन्ता केवल यत्ति छ कि यी हजारौं दिमागवाला वा ज्ञानी त छन् देशभित्रै । तर ती महानगरपालिकाका ड्रेन अर्थात् ‘ढल’ जस्ता नहुन् । जो ढल बनिसकेका छन्, त्यसको नतीजा त भयंकर हुन्छ, जुन हामीले भोगि पनि सकेका छौं । यदि, मन्त्री प्रधानमन्त्रीको बुताले भ्याउँछ भने देशमा भएका यी ब्रेनहरू र सत्तामा भएका ब्रेनहरूलाई ड्रेन बन्नबाट रोकेमात्र पनि पुग्थ्यो । छ त कोही माईका लाल यो कुरा बुझ्ने ?

यी घटना, जसले कांग्रेस-माओवादीबीच दूरी बढाउँदैछन्

प्रचण्डको मन्त्रिपरिषद्मा सबैभन्दा बढी मन्त्रालय पाए पनि कांग्रेस खुसी देखिँदैन । प्रधानमन्त्री स्वयंका बोली व्यवहार, अनि माओवादीले लिएका मन्त्रालयमार्फत भएका क्रियाकलापमा प्रतिशोध र पूर्वाग्रहको गन्ध आएको कांग्रेस नेताहरु हाकाहाकी भन्न थालेका छन् ।

प्रचण्डलाई माधव नेपालको सुझावः बोली एउटा, काम र व्यवहार अर्को नहोस्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकका जनजीविकाको सवाललाई प्राथमिकता दिएर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले बोली एउटा र व्यवहार अर्कै गर्न नहुने बताएका हुन्। उनले भने,’बोली र व्यवहारको तालमेल होस्। विगतको शिक्षा ग्रहण गरेर राम्रोसँग हिँड्नुपर्छ। भ्रष्टाचार, […]

ओलीको बोली र व्यवहार फरकफरक

काठकमान्डाैं / २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।... The post ओलीको बोली र व्यवहार फरकफरक appeared first on Purbeli News.

ओलीको बोली र व्यवहार फरकफरक

२०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त...

ओलीको बोली र व्यवहार फरकफरक

२०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।

'मोदीजी, हाम्रा कूटनीतिज्ञलाई नेपाली समकक्षीसँग मिठो बोल्न भन्‍नुहोस्'

काठमाडौं : भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सांसद सुब्रमनियन स्वामीले भारतीय विदेश मामिला मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग व्यवहार गर्दा मिठो बोली बोल्नुपर्ने धारणा राखेका छन्। शुक्रबार ट्वीट गर्दै उनले आफ्ना कूटनीतिज्ञहरूलाई त्यस्तो निर्देशन दिन प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका छन्। 'मोदी...