स्थापनाको ८ वर्षमै मेगा बैंकको मुनाफा अर्ब नाघ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ ।  स्थापनाको छोटो अबधिमै मेगा बैंकको

सम्बन्धित सामग्री

मेगा बैंकको मुनाफा अर्ब नाघ्यो

मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैयाँ नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको वार्षिक खुद मुनाफा एक अर्ब नाघेको भन्दै बेकले गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् ।