मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैयाँ नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको वार्षिक खुद मुनाफा एक अर्ब नाघेको भन्दै बेकले गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् ।