घटना- १
असोज १८ गते : जनमत पार्टीका कार्यकताले जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरे । कारण थियो अध्यक्ष सिके राउतको घर जाने बाटो ममर्त नगरेको । उनीहरूले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरे । नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीले रोकेपछि उनीहरूले &nbs…