सशस्त्रमै भर्ना भएका इन्सपेक्टर पहिलो पटक डीआईजी बन्दै

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयका तर्फबाट सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा बढुवाका लागि सम्भाव्य उम्मेदवारलाई १९ माघको मितिले सात दिनभित्र आवश्यक कागजात बुझाउन भनिएको छ । सशस्त्र प्रहरीमा गत वैशाखदेखि असोजसम्म […] The post सशस्त्रमै भर्ना भएका इन्सपेक्टर पहिलो पटक डीआईजी बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ९८ जना सई इन्सपेक्टरमा बढुवा (नामावलीसहित)

काठमाडौं : नेपाल प्रहरीका ९८  प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन्। बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा  बढुवा भएका हुन्।   इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो। नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएको हो।यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो।