निर्वाचनमा केन्द्रित हुन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ,३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापङ्क्तिलाई निर्देशन दिएका छन्। माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिए । “चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ”, […]

सम्बन्धित सामग्री

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधबार आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित […]

स्थानिय तहको निर्वाचनमा केन्द्रित दिलु पन्तको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य दिलु पन्तले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्र्र्र्र्र्र्र्र्रीत हुन युवा संघका नेताहरुलाई निर्देशन दिएकी छन् ।  एकीकृत समाजवादी निकटको युवा संघ नेपालको इन्चार्ज समेत रहेकी पोलिटव्यूरो सदस्य पन्तले संघको सचिवालय बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै निर्वाचन केन्द्र्रीत हुन निर्देशन दिएकी छन् ।  ‘बैशाख ३० […] The post स्थानिय तहको निर्वाचनमा केन्द्रित दिलु पन्तको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सांसदहरूलाई चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधवार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिएका हुन् । गाउँ गएर केन्द्रीय गतिविधि र संसद् विघटनको विषयमा पार्टीको धारणा प्रस्ट राख्न उनले आग्रह गरेका छन् ।

चुनाव केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

२ चैत, काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए । उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका […]

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष ओलीको निर्देशन

गण्डकी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे । एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको […]

निर्वाचनमा केन्द्रित हुन प्रचण्डको सर्कुलर

माओवादी केन्द्रले सबै पार्टीपंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सर्कुलरमार्फत स्थानीय तहको निर्वाचन प्रक्रियामा जुट्न र पार्टी संगठनलाई क्रियाशील बनाउन निर्देशन दिएका...

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई कांग्रेस प्रवक्ताको आह्वान

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको आज छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिए। “पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न”, उनले...

निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।...

चुनावतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ तथा प्रदेशको निर्वाचन हुन लागेको भन्दै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् । भर्चुअल […]