चार किलाे बढी गाँजासहित दुई व्यक्ति पक्राउ

दाङ- दाङमा लागुऔषध गाँजासहित २ व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने ३७ वर्षीय सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला निवासी ४५ वर्षीय शिव मोहोमद मिया रहेका छन्। राप्ती गाउँपालिका वडा नं. ९ कोइराले भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी […]