धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमालले लिए दोब्बर मतले अग्रता

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतले अग्रता लिएका छन्।हमालले २२ हजार ५४१ मतसहित अग्रता लिएका हुन्। सत्ता गठबन्धनबाट कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन्।यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएका छन्।

सम्बन्धित सामग्री

धनगढीमा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका हमाल भन्छन्– बाचाअनुसार काम गर्छु

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै उनी धनगढी उपमहानगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।१९ वटा वडा रहेको यस उपमहानगरपालिकाको ११ वडामा नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् भने दुई वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।वडा तहमा राजनीति

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित लगभग निश्चित

काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको जित निश्चित भएको छ। उपमहानगरपालिकामा जम्मा खसेको ६३ हजार ७ सय १५ मतमध्ये ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन्। हमाल वडभन्दा १० […]

धनगढी उपमहानगर–१९ वडामा पनि स्वतन्त्रकै अग्रता

कैलाली । कैलालीको धनगढी उपमहानगरअन्तर्गत वडानम्बर १९ को मत गणना सुरु भएको छ । आइतबार बिहानबाट सुरु भएको १९ को मतगणनामा पनि मेयरका स्वतन्त्र उम्मेदवार नै अघि लागेका छन् । उपमहानगरमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल र काँग्रेसका नृप वडबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।  १९ नम्बर वडामा एकसय मत गन्दा स्वतन्त्र ३३, नकेपा एमाले २९ र काँग्रेसको मेयर उम्मेदवारको पक्षमा २२ मत परेको छ । वडातर्फ भने एमालेका वडाध्यक्ष उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमाले ३२ र स्वतन्त्रले २८ मत पाएका छन् । यस

धनगढी उपमहानगरमा गोपाल हमाल कांग्रेस भन्दा ४४३ मत अगाडि

धनगढी – कौलालीको धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। हालसम्म २ हजार ४ सय ५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र […]

ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर र धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले […]

धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको अग्रता

३१ वैशाख, धनगढी । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।

धनगढी उपमहानगर : बाजागाजा सहित मेयरमा हमालले गराए उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।

धनगढी उपमहानगर : बाजागाजा सहित मेयरमा हमालले गराए उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।