माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दावी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताउनुभयो । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने […]

सम्बन्धित सामग्री

बाबुरामसँगको सहकार्यको ठूलो अर्थ छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभयो । पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने सहमती भएको […]

वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने बताएका छन्। पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्न सके देशको नेतृत्व माओवादीले गर्ने निश्चित रहेको बताएका हुन्। प्रचण्डले भने, ‘प्रदेश र संघको निर्वाचनमा पनि जुन आकर्षण माओवादी केन्द्रमा परेको छ। त्यसलाई बचाउन सक्नुपर्छ। […]

सांसद नभई मन्त्री हुन पाइँदैन, त्यसैले करोडौं खर्च गर्नुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा धेरैभन्दा धेरै रकम खर्च गर्न नसके चुनाव जित्नै नसक्ने अवस्था आउन सक्ने बताएका छन् । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनलेे बताएका हुन् ।

सांसद नभई मन्त्री हुन पाइँदैन, त्यसैले करोडौं खर्च गर्नुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा धेरैभन्दा धेरै रकम खर्च गर्न नसके चुनाव जित्नै नसक्ने अवस्था आउन सक्ने बताएका छन् । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनलेे बताएका हुन् ।

गठबन्धन तोड्न दलालहरू सुरुदेखि नै लागे : अध्यक्ष दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमाले गुट, प्रतिक्रियावादी, राजावादी र दलालहरू सुरुदेखि नै लागेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र नवलपुरले गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष दाहालले आगामी निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरूबीच चुनावी तालमेल हुने बताउनुभयो । उहाँले गठबन्धनको विषयमा जनताले अझै बुझ्न नसकेको भए बुझाउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो […]

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ - अध्यक्ष दाहाल

चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन् ।  भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुप...

चुनाबमा गठबन्धन बनाएर नै अघि बढ्छौं : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्ध बनाएर नै अगाडि बढ्ने दावी गरेका छन्। आज रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेपाली कांग्रेसको कार्य समितिको बैठकले पनि मिलेर नै अगाडि बढ्ने निर्णय गरिसकेकाले अबै गठबन्धमा कुनै दुविधा नभएको बताउँदै चुनावमा मिलेर अगाडि बढ्ने बताएका हुन्। 'गठबन्धकै रुपमा जाने…

आगामी निर्वाचनमा एमालेको हालत देखिन्छ : अध्यक्ष दाहाल

काठमाडौं, पुष ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ । माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको पार्टी एकता घोषण कार्यक्रमा अध्यक्ष दाहालले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भ¥याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा […]

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे ।भरतपुर महानगरको विकास