सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको आधारशिला तयार गरेको दाबी गरेका छन् । उनले दोस्रो कार्यकालमा आउने सरकारले पहिलो कार्यकालको आफ्नो नेतृत्वको प्रदेश सरकारले झेल्नु परेजस्तो समस्याहरू व्यहोर्नु नपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गर्न तयार रहेको बताउनु भएको छ । बुधबार गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गर्नु भएको भेटको क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनु भएको हो ।
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले हिजो (शुक्रबार) बुझाएको ज्ञापन पत्र बुझ्दै उनले सोनाहा जातिको संरक्षण र संवर्द्धन गर्न नसके अस्तित्व नै लोप भएर […]
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरिने बताए । मुक्त कमलरीलाई प्राविधिक शिक्षा […]
गोदावरी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। बिहीवार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरिने बताए।
मुक्त…
प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन बनाएर योजनाबद्ध ढंगले विकास गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । आइतबार कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडमा आयोजना गरिएको महायज्ञको उद्घाटनमा मुख्यमन्त्री...पूरा पढ्नुहोस् »