सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले हिजो (शुक्रबार) बुझाएको ज्ञापन पत्र बुझ्दै उनले सोनाहा जातिको संरक्षण र संवर्द्धन गर्न नसके अस्तित्व नै लोप भएर […]