गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली  प्रहार भएको खुलेको छ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा साँझ चार राउण्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट…

सम्बन्धित सामग्री

गोठाटार गोलीकाण्ड : लाल मोहम्मद हत्या अनुसन्धान गर्न विशेष समिति गठन

गोठाटारमा गोली प्रहार गरी मारिएका सलार्ही हरिवनक नपा–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी अनुसन्धानका लागि प्रहरीले एसएसपीको संयोजकत्वमा  उच्चस्तरीय छानविन समिति गठन गरेको छ। समितिको संयोजक काठमाडौं उपत्यका...

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद १० वर्ष जेल बसेर निस्केको खुलेको छ । सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली प्रहार गरेका थिए । उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको छ । उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । २०६

व्यस्त चोकमा गाडीमा वरिपरि घुमाइ-घुमाइ यसरी हानियो मोहम्मदलाई गोली…(भिडिओ)

काठमाडौंः सोमबार साँझ करिब पौने सात बजेतिर सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)  बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिन्छन्। कार उनका साथी रामप्रसाद गौतमले चलाएका हुन्छन्। उनीहरु जोरपाटी पुगेर सामान लिएर साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार फर्किएका हुन्छन्। पानी…

गोली चलेको स्थलमै पेस्तोल भेटियो, गाडीको पिछा गरेर आक्रमण

राजधानीको गोठाटारस्थित गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए । उनी व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।  उ

गोठाटार घटनामा घाइतेको अवस्था चिन्ताजनक

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको अवस्था चिन्ता जनक रहेको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए ।उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड  गोली लागेका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अन

गोठाटारमा गोली प्रहारबाट घाइते भएका मोहम्मद गार्मेन्ट सञ्चालक भएको पुष्टि

राजधानीको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् । उनी कागेश्वरी बस्दै आएको र त्यही व्यवसाय गर्ने गरेको खुलेको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक

गोठाटार घटनामा घाइतेको पहिचान खुल्यो, चार राउण्ड गोली हानेर अपराधी फरार

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।  कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।  सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।  घाइतेलाई टिचिङ अस्पतालमा