माछा मार्न जाँदा गोही आक्रमणमा परेर मृत्यु

राप्ती नदी किनारमा एकजना व्यक्ति मृत फेला परेका छन् । चितवन निकुञ्जका सूचना अधिकारी  एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको जानकारी दिए ।

सम्बन्धित सामग्री

खोलामा डुबेर २ जनाको मृत्यु

काठमाडौं : उदयपुरको ताप्लि गाउँपालिका १ स्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। भाद्र १ गते बेलुका ६ बजे ताप्लि–१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। यसै गरी हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जी साथीहरुसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचा