रियल इस्टेटसँगै थुप्रै समस्याको जालोमा चिनियाँ बजार

काठमाडौँ– चिनियाँ बजारमा यतिबेला निर्माण र प्रोपर्टी बिक्री ओरालो लागेको छ । मूल्य वृद्धि र कमजोर बिक्रीका कारण स–साना बजारहरू बन्द हुन थालेका छन् । समस्या बढ्न थालेपछि स्थानीय सरकारले करमा वृद्धि गरेका छन् । अहिले तल्लो तहको व्यवसायीहरू स्थानीय सरकार देखि नै असुल्न थालिएको करको मारमा थला परेका छन् । गतवर्षको अन्तिम महिनाबाटै चिनियाँ […]

सम्बन्धित सामग्री

करिम बेन्जिमाले जिते ‘बालोन डि ओर’ को उपाधि

काठमाडौं : यस वर्षको बालोन डि ओरको उपाधि करिम बेन्जिमाले जितेका छन्।  रियल मड्रीडका फरवार्ड  बेन्जिमाले थुप्रै चर्चित खेलाडीलाई पछि पार्दै विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका हुन्। बेन्जिमाको यो पहिलो बालोन डि ओरको उपाधि हो। बेन्जिमाले गरेका ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो।लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक बालोन डि ओरको उपाधि हात पारेका छन्। साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्र

फाइनलमा रियलको दबदबा – ८ वर्षमा १६ उपाधि

एजेन्सी – थुप्रै आरोह र अवरोह खेपेपनि स्पेनिस महारथी रियल म्याड्रिड सन् २०१४ यता उत्कृष्ट लयमा रहेको मान्न सकिने धेरै आधार छ । प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा सन् २०१४ मा रियलले १८ फाइनल खेल्दा १६ उपाधि हात पारेको तथ्यले पनि रियल उत्कृष्ट सिजनमा रहेको देखाउँछ । २०१४ मा रियलले क्याटलान क्लब बार्सिलोनालाई हराएर कोपा डेल […]

रियल म्याड्रिडमा बेलको शीर्ष ११ क्षण

एजेन्सी – वेल्सका ग्यारेथ बेलले ९ सिजनपछि स्पेनिस क्लब रियल म्याड्रिडलाई बिदाई गरेका छन् । बेलले रियल म्याड्रिडमा ९ सिजन बिताउँदा थुप्रै उतारचढावसँगै केही अविस्मरणीय क्षण समेत बिताएका छन् । रियल बसाईमा बेलको उपाधि, गोल र उत्कृष्ट प्रदर्शन, शारीरिक समस्या, शंकास्पद व्यवहार र क्लबप्रतिको उनको प्रतिबद्धतामा शंकाहरू रहेको थियो । सन् २०१३ मा त्यतिबेलाको क्लबको […]

दुबईका ६ सर्वाधिक धनाढ्य गृहिणी, यति छ सम्पत्ति

‘द रियल हाउसवाइभ्स’ एक अमेरिकी रियालिटी टेलिभिजन सिरिज हो । यो फ्रेन्चाइजीको सुरुवात ‘द रियल हाउसवाइभ्स अफ अरेन्ज काउन्टी’ सँगै सुरु भएको थियो जसको पहिलो प्रिमियर २१ मार्च, २००६ मा क्यालिफोर्नियामा भएको थियो । भ्यान्कुवर, मेलबर्न, चेशायर, अकल्याण्ड, सिड्नी, जोहन्सबर्ग, हंगेरी, एथेन्सपछि यो फ्रेन्चाइजीको सिरिज दुबईमा पनि सुरु भयो । रियल हाउसवाइभ्स फ्रेन्चाइजीको पहिलो सिरिजमा युएईको दुबई शहरमा बस्ने थुप्रै महिलाको नीजि र व्यावसायिक जीवनमाथि केन्द्रीत गरेको छ ।दुबईको द रियल

रियल बराबरीमा रोकियो

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो । गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई […]

रियल विजयी, एथ्लेटिको रोकियो

खेलको अन्त्यतिर रोड्रिगोले गोल गरेपछि च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियल म्याड्रिडले इटालियन च्याम्पियन इन्टर मिलानविरुद्ध जीत हासिल गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल १–० गोलले विजयी भएको हो ।एडवार्डो कामाभिङ्गाको पासलाई भली गर्दै ब्राजिलियन खेलाडीले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । उता, खेलमा लामो समय नियन्त्रण बनाएको इन्टरले भने गोलका थुप्रै अवसरहरु गुमाएको थियो । उत्कृष्ट फर्ममा रहेका रियलका गोलकिपर थियाबट कोर्टवाले लाउटारो मार्टिनेज र एडिन जेकोको

‘मेस्सीको ट्रान्सफरमा मेरो कुनै भूमिका छैन’ – रियल अध्यक्ष पेरेज

एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बार्सिलोनाका पूर्व कप्तान लिओनेल मेस्सीको ट्रान्सफरमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेका छन् । सामाजिक संजालमा पेरेजले मेस्सीलाई बार्सिलोनाबाट बाहिर पठाउन प्रभाव पारेको भन्दै थुप्रै चर्चा भएको थियो । बार्सा कमिसनका पूर्व सदस्य जाउमे लोपिसले पेरेज यस विषयमा आबद्ध रहेको बताएपछि सामाजिक संजालमा रियल अध्यक्षविरुद्ध बार्सिलोना समर्थक खनिएका […]

रामोसका १६ वर्ष : यी हुन् म्याड्रिडले नबिर्सने ५ क्षण

रियल म्याड्रिडमा १६ वर्षसम्म खेलेर थुप्रै उपाधिहरू जितेका सर्जियो रामोसको गन्तव्य अब नयाँ क्लब हुनेछ ।  रियलले  बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर उनको बिदाई गरेको छ । क्लबसँग उनको सम्झौता यही महिनाको अन्त्यमा टुँगिदैं थियो र नयाँ सम्झौता भएन । ३५ वर्षका यी कप्तान बिदाई समारोहमा निकै भावुक देखिएका थिए । सन् २००५ मा अर्को स्पेनिस क्लब सेभियाबाट उनी रियल आएका थिए, उनले त्यसयता ६ सय ७० खेल खेले । क्लबका लागि पाँचवटा ला–लिगा उपाधि र चारवटा च्याम्पियन्स लिग जिते । म्यानेचस्टर

गेटाफेसँग रोकियो रियल

स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण थुप्रै प्रमुख खलाडी बिना रियल मैदानमा उत्रेको थियो । करिम बेन्जामा र  टोनी क्रुसलाई भने आइतबारको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।खेलमा रियलका गोलकिपर थियाबट कोर्टवाले थुप्रै बचाऊ गर्दै रियललाई हारबाट जोगाएका थिए । रियलका लागि भिनियस जुनियरको प्रयास गोलमा परिणत हुन सकेन ।बराबरीपछि

रियल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै प्रतियोगिताको अर्का चरणमा प्रवेश गरेको हो ।लिभरपुलले पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले लिभरपुलका प्रयासहरूलाई विफल बनाएका थिए । उता, रियलका लागि करिम बेन्जेमाको प्रहार पोष्टमा लागेको थियो ।रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ । रियलले अब