राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सुमित्रा

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल म्यादीको अध्यक्षमा सुमित्रा थजाली निर्वाचित भएकी छन् ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित भएका छन् । उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन भएका छन्। महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौंमा भएको थियो । संघमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सुमित्रा

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल म्यादीको अध्यक्षमा सुमित्रा थजाली निर्वाचित भएकी छन् ।