एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

नेकपा (एमाले)को अध्यक्षमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट शुरु भएको मनोनयनमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । महासचिवमा पनि शंकर पोखरेलको एकल उम्मेदवार छन् । ओलीले महासचिवमै प्रस्ताव गरेका उनी सर्वसम्मत भएका हुन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका छन् । अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ ।

सौराहामा उम्मेदवारी दर्ताका क्रममा जे देखियो, तस्बिरमा हेर्नुस्

नेकपा एमालेको १० औं महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । सोमबार बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएको हो । उम्मेदवारी दर्ता गराउने कार्यक्रमअनुसार नेताहरुले धमाधम मनोनयन दर्ता गराउन थालेका छन् । एमालेमा पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नाम प्रस्ताव गरेका नेताहरु मनोनयन दर्ता गराइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।उपाध्यक्षका लागि सुरेन्द्र पा

मनोनयन दर्ताका लागि समय थपियो, १० बजेसम्म उम्मेदवारी दर्ता गर्न पाइने

चितवन । एमालेको जारी महाधिवेशनअन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताका लागि आधा घण्टा समय थपिएको छ । साढे नौ बजेसम्मका लागि तोकिएको समय बढाएर १० बजेसम्म पुर्याइएको छ । आकांक्षीले मनोनयन गर्दा गर्न नभ्याउने भएपछि समय थपिएको हो । अहिलेसम्म अध्यक्षमा भीम रावलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, […]

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

नेकपा (एमाले)को अध्यक्षमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट शुरु भएको मनोनयनमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

नेकपा (एमाले)को अध्यक्षमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट शुरु भएको मनोनयनमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।