बझाङमा जिप दुर्घटनाः शोकमा डुब्यो मष्टा गाउँ

बझाङ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मष्टा गाउँपालिका– २ की ५० वर्षीया सिन्कीदेवी भण्डारीको भने उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको हो । बझाङको मष्टा गाउँपालिका स्थित चिउरीमा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो […]

सम्बन्धित सामग्री

तुफानडाँडा जिप दुर्घटना : शोकमा डुब्यो मष्टा गाउँ

बझाङ : जिप दुर्घटनामा परेर आठ जनाले अकालमै ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा डुबेको छ। सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधवार मेला लागेको थियो। मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधवार दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा…