रेखा थापाले मोरङमा उम्मेदवारी दर्ता गराइन्, निर्वाचन अधिकृतको कार्यालय पुग्दा प्रहरीको सेल्फी

काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक पार्टी ( राप्रपा) बाट अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छिन्। आइतवार मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उम्मेदवारी दर्ता गर्न उनीसँगै उनका श्रीमान् पनि देखिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न जाँदा सुरक्षामा खटिएका प्रहरीले थापासँग सेल्फी लिइरहेका थिए। आगामी मंसिर…

सम्बन्धित सामग्री

तनहुँ १ मा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् । पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा तनहूँ कांग्रेसका पूर्व सचिव रहेका बास्तोला र […]

वारिसनामामार्फत प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनको तर्फबाट उनकी पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।  वारिसनामामार्फत आरजुले देउवाको उम्मेदवारी दर्ता गराएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण…

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

२३ असोज, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् […]

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

म्याग्दी – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारबाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला सम...

बुटवलमा बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो । बुटवल पौडेलको गृहनगर हो । उम्मेदवारी दर्ता गराएपछि भट्टराईले बुटवलको विकासमा […]

वीरेन्द्रनगरमा प्रमुखमा एमालेकी मोहनमायाले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं । सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गराउनुभएके छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिनुभएको छ । एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न […]

एमालेबाट वीरेन्द्रनगरको प्रमुखमा मोहनमायाको उम्मेदवारी दर्ता

सुर्खेत– सुर्खेतको वीरेन्दनगर नगरपालिका प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएकी हुन् । त्यस्तै एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् । उनीहरू एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा […]

आमाको शोकमा पनि उम्मेदवारी दर्ता

उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अटेरी समूहबाट साहित्यकार पौडेलले गरे पोखराको मेयरमा उम्मेदवारी दर्ता

अटेरी अभियान चलाउँदै आएका गनेस पौडेलले पोखराको मेयरमा उम्मेदवारी दिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनको १ नम्बरमा दर्ता भएको छ। अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेदवारी पर्ने भएको छ। आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। पाैडेलकाे प्रस्तावकमा अप्सरा अधिकारी र […]

गनेश पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता

अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । &l