कांग्रेस महाधिवेशनको तयारी पूरा, ४४ सय प्रतिनिधि आइपुगे काठमाडौं

कांग्रेसको १४ औँ महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार महाधिवेशनको उद्घाटन समारोह हुनेछ ।महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ, अब शुक्रबार १ बजे हामी १४ औँ महाधिवेशनको उद्घाटन गर्दैछौँ,’ उनले भने ।

सम्बन्धित सामग्री

एनआरएनएको ११औं महाधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको उम्मेद्वारी

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन […]

ट्रक व्यवसायी महासंघको ७ औं महाधिवेशनको तयारी पूरा

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी पूरा भएको महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो । महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने क्रार्यक्रम रहेको छ । महाधिवेशनमा […]

कांग्रेस महाधिवेशनको तयारी पूरा

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी रहेको कांग्रेसले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्र प्रदर्शनीमार्गस्थीत भृकुटिमण्डपमा हुँदैछ । मञ्चमा स्वदेश तथा विदेश सत्कारका साथै पार्टीका नेताहरुलाई व्यस्थापन गर्नका लागि छुट्टै तयारी गरिएको […]

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)

दुर्गाप्रसाद शर्मा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल […]

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

पटक-पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए ।महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउन

एमालेको राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

नेकपा एमालेको असोज १५ गते शुक्रबारदेखि सुरू हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ।

एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको...