२६ मंसिर, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय सरकार मातहत काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाउन आग्रह गरेका छन् । हेटौंडामा आइतबार शुरु अन्तर प्रदेश समन्वय बैठकमा मुख्यमन्त्री पाण्डेले मुख्य सचिव शंकरदास बैरागीलाई लक्षित गर्दै प्रदेशमा काम गर्न कर्मचारीको अभाव भएकाले संघीय सरकार मातहत काम नगरी बस्नेहरुलाई प्रदेशमा खटाउनुपर्ने बताएका हुन् । उनले कर्मचारी […]