१० बुँदे कार्यान्वयन नगरे एमाले बैठक बहिस्कार गर्ने नेताहरुको चेतावनी

काठमाडौँ । माधवकुमार नेपालको साथ छोडेर नेकपा एमालेमा नै बसेका १० जना नेताहरुले १० बुँदे कार्यान्वयन नगरे एमाले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै ती नेताहरुले बैठक बहिस्कारको चेतावनी दिएका हुन्।

सम्बन्धित सामग्री

एमाले बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी

एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वलाई यस्तो चेतावनी दिएका हुन् । शुक्रबारको एमाले बैठकमा तीनव

एमाले सांसदले टेबल फाले, संसद् बैठक बहिस्कार गरे

पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुले प्रदेश सभा बैठकमा रहेको टेबल फाल्दै बैठक नै बहिस्कार गरेका छन् । उनले विभिन्न १० बुँदे माग अघि सारेका थिए । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । आजैमात्र चारपटक संसद् बैठक अवरुद्ध गरेका थिए ।

बद्लिएको परिस्थितिबारे निर्णय गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। ५ वजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी शुरु भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने उक्त बैठक बहिस्कार गरेका छन्। नेपाल आफ्नै निवासमा चलिरहेको गठबन्धनको बैठकमा सहभागी छन्। एमालेको आइतवारको १० बुँदे सहमतिपछि नेपाल पनि बैठकमा…